काठमाडौँको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस मापन

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजे काठमाडौँको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियसम मापन भएको छ । बुधबारको तुलनामा आज काठमाडौँको न्यूनतम तापक्रम केही घटेको छ । बुधबार ५.७ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको थियो । एक साता अवधिमा काठमाडौँको न्यूनतम तापक्रममा त्यति धेरै घटेको वा बढेको देखिँदैन ।…

Logo