संघीय संसद्अन्तर्गत आज दुई समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुई समितिको बैठक बस्ने भएको छ । मंगलबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति र राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समिति बैठक बस्न लागेको हो । आज अर्थ समितिमा अर्थ मन्त्री र अर्थ मन्त्रालयको राजस्व सचिवको उपस्थितिमा भन्सार सम्बन्धी काूननलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ ।…

Logo