उद्घाटन र भाषणमै बित्याे प्रधानमन्त्री ओलीका हप्ता दिन

काठमाडौं । २०८१ असार ३० गते आइतबार नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भए । अध्यक्ष ओलीलाई संविधानको धारा ७६ (२)अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेयता ०७ कात्तिक ०८१ मा आफ्ना १०० दिनको अवधिमा भएका प्रगति विवरणको फेहरिस्त प्रस्तुत गरे । सो क्रममा पहिलो सय दिनभित्र…

Logo