पूर्वाग्रही प्रतिवेदनका आधारमा गरिएको गिरफ्तारीको औचित्य पुष्टि हुन सकेन: शंकर पोखरेल

काठमाडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक हाजिरी जमानीमा रिहा भएसँगै एमालेले सरकारमाथि कडा प्रश्न उठाएको छ । एमाले महासचिव शंकर पोखरेलले दुवै नेताको पक्राउ औचित्यहीन रहेको दाबी गरेका छन्। उनका अनुसार १० दिनसम्म हिरासतमा राख्दा पनि आरोप पुष्टि हुन नसक्नुले सरकारको कदममाथि गम्भीर प्रश्न खडा भएको छ ।“पूर्वाग्रही प्रतिवेदनका आधारमा गरिएको गिरफ्तारीको…

Logo