ओली र बादलबारे रास्वपाका यादवको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले गरेको टिप्पणी संसद्को रेकर्डबाट हटाउन एमालेले माग गरेको छ । बुधबारको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद पुरुषोत्तम शुप्रभात यादवले जेनजी आन्दोलनको माग न्याय, समानता र अधिकार रहेको कसैले कहिले पनि बिर्सन नहुने बताएका थिए । उनले…

Logo