काठमाडौँ उपत्यकको फोहोर व्यवस्थापनमा राजनीति नगरौँः मन्त्री सिंह

काठमाडौँ । उपपधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा राजनीतीकरण गर्न नहुने बताएका छन् । आइतबार सिंहदरबारमा फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा बोल्दै उनले देशको राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्नेले अरु के कुरा व्यवस्थापन गर्न सक्छौँ भन्दै प्रश्न समेत गरे । उनले भने, ‘फोहोर मैलामा राजनीतीकरण गरेर त भएन नि ।…

Logo