क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई चिनियाँ दूतावासद्वारा सवारी हस्तान्तरण

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मित्रराष्ट्रहरूसँगको सम्बन्ध राम्रो हुनुपर्ने बताएका छन् । शनिबार क्षेत्रपाटी अस्पतालले आयोजना गरेको विद्युतीय सवारीसाधन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले यस्ता विद्युतीय सवारीसाधन हस्तान्तरणले नै मित्र राष्ट्रहरूसँग सम्बन्ध सुमधुर हुने बताएका हुन् । उनले भने, ‘ मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्छ । विद्युतीय सवारी साधन हस्तान्तरणले नै…

Logo