काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा सर्वाधिक कर तिर्ने १६ करदातालाई सम्मान गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत आर्थिक वर्षमा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई सम्मान गरेका हुन् । सरकारले विसं २०६९ सालदेखि कर दिवस मनाउँदै आएको छ । यी हुन् कर तिर्ने करदाता सबैभन्दा बढी आयकर तिर्ने निकायतर्फः नेपाल दूरसञ्चार कम्पनी…