सन्दीप र प्रतिश चल्दा नेपाल सामु अस्ट्रेलिया पनि नतमस्तक

काठमाडौं । द हङकङ सिक्सेस प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार भएको खेलमा नेपालले अस्ट्रेलियलाई ११ रनले हराएको हो । यो जितसँगै नेपाल समूह विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय १२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले १ सय रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका लागि…

Logo