सहकारी ठगी गर्नेलाई कारबाही सुरु गरेका छाैं, ५७५ भन्दा बढी त जेलमै छन् -प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारीमाथि कारबाही हुने स्पष्ट गरेका छन् । सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै उनले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुनी कारबाही सुरु गरेको बताएका हुन् । “हालसम्म ६ सयभन्दा माथिलाई कानुनी कारबाही गरिएको छ, ५७५ भन्दा बढी त जेलमै…

Logo