रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौँ । पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराइएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका उनीहरूलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो । उनीहरूलाई पुनः म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो । कास्कीका एसपी श्यामबावु ओलियोले उनीहरूउपर थप अनुसन्धान भइरहेको जानकारी दिएका…

Logo