मकवानपुर । शान्ति सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेशन ड्रप’ अन्तर्गत १८ जनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गुण्डागर्दी, अवाञ्छित गतिविधि तथा सर्वसाधारणलाई त्रसित बनाउने कार्यमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा लक्षित रूपमा गरिएको अपरेशनका क्रममा ती…