सांसद विकको माग : ओली–लेखकलाई रिहा गरियोस्, सामाजिक संजालको नियमन होस्

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा भएको प्रदर्शनमा अमिशा पराजुलीले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमार्फत भएको हिंसाबारे सदनमा ध्यानाकर्षण गराइएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेकी सांसद विष्णुमाया बिकले नारा–जुलुश गरेकै कारण सामाजिक सञ्जालमार्फत हमला भएको भन्दै सदनको ध्यानाकर्षण गराएकी हुन् ।त्यस्तै उनले महिला हिंसाको विषयमा पार्टी नहेरी सबै…

Logo