काठमाडौं । सरकारले गरेको निर्णयसंगै सरकारी कार्यालयहरूको नयाँ समय तालिका आजदेखि लागू भएको छ । अब सबै सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने भएका छन्। सरकारले इन्धन खपत घटाउने उद्देश्यसहित हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णयसँगै कार्यालय समय पनि परिवर्तन गरेको हो। यसअघि भएको निर्णयअनुसार सरकारी निकाय, सार्वजनिक कार्यालय र…