आज देशभरका कुन–कुन सडक पूर्ण रूपमा अवरुद्ध छन् ? [सूचीसहित]

काठमाडौँ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध छन् । काठमाडौँ र ललितपुरसहित २० स्थानका मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् । नेपाल प्रहरीले मंगलबार बिहान नौ बजे गरेको अपडेटअनुसार काठमाडौँको दक्षिणकाली–सिस्नेरी सडक खण्ड र ललितपुरको लेले टिकाभैरव सडकखण्ड अवरुद्ध छ । यस्तै, भीमफेदी कुलेखानी,…

Logo