दशैंको टीकाको साइत कुन देशमा कति बजे ?

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशअनुसार आउँदै गरेको विजया दशमी टीकाको साइत सार्वजनिक गरेको छ । आइतबार समितिले विभिन्न देशबाट साइतबारे जिज्ञासा आएकाले विश्वका महत्वपूर्ण देशहरुमा टीका लगाउन उत्तम साइत सार्वजनिक गरिएको जनाएको छ । जसअनुसार काठमाडौंमा असोज २६ गते परेको विजया दशमीमा टीका लगाउने साइत बिहान ११ः३६ बजेलाई उत्तम ठानेको छ ।…

Logo