१५ प्रकारका स्याउ उत्पादन हुने नेपालमा ९० प्रतिशत विदेशबाट आयात

काठमाडौं । नेपालमा १५ प्रकारका स्याउ उत्पादन हुने गरेको पाइएको छ । स्याउ व्यवसायीहरुका अनुसार नेपालमा चार/पाँच किसिमका स्याउ मात्र उत्पादन हुने गरेको बताइएपनि हाल १५ प्रकारका उत्पादन भइरहेको हो । कर्णालीका हुम्ला, जुम्लालगायत, मनाङ, मुस्ताङ, बाजुरा, जाजरकोटमा स्याउ उत्पादन बढी हुने गरेको छ । किसान भेन्चरका प्रमुख राजेश कार्कीका अनुसार नेपालमा रेड डेलिसियस, रोयल…

Logo