काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको उक्त तथ्यांकले आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतले घटेको देखाएको छ । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको हो । विप्रेषण आप्रवाह नेपाली…