विधायन समिति सभापतिमा एमालेकी दाहाल निर्वाचित

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एमालेकी तुलसाकुमारी दाहाल निर्वाचित भएकी छिन् । आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णायक बनेको जनता समाजवादी पार्टीले समेत एमालेलाई समर्थन गरेपछि दाहाल निर्वाचित भएकी हुन् । निर्वाचित भएपछि पत्रकाहरूसँग कुरा गर्दै दाहालले क्षमताअनुसार लगनशील भएर समिति सभापतिको भूमिका निर्वा गर्ने प्रतिबद्धता जनाइन् । उनले भनिन्, ‘निर्वाचन समितिको…

Logo