काठमाडौं । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले बङ्गलादेशमा हत्या गरिएका हिन्दूहरूको आत्माको शान्तिको लागि श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । आज शनिबार माइतीघर मण्डलामा बङ्गलादेशमा इस्लामिक जिहादीद्वारा हत्या गरिएका हिन्दूहरूको आत्मा शान्तिको लागि उक्त श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो । सोही क्रममा विश्व हिन्दु महासंघ केन्द्रीय अन्तराष्ट्रिय समितिका महासचिव शम्भुहरि बास्तोलाले सनातन धर्मालम्बीहरु माथि भइरहेको…