देउवालाई छैटौंपटक प्रधानमन्त्री बन्न नदिन गगन-विश्वप्रकाशले फ्याँके दोस्रो कार्ड [भिडियाेसहित]

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मुलुकको छैटौं पटक प्रधानमन्त्री नस्विकार्नेमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा एकमत भएका छन् । एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति कार्यान्वयन गरे देउवा २०८३ असारमा प्रधानमन्त्री बन्न सक्छन् । तर, सानेपामा जारी कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले महासमिति बैठकमा पेस गरेको प्रतिवेदन परिमार्जित गर्दै…

Logo