सिमलताल दुर्घटनासम्बन्धी गठित कार्यदलको प्रतिवेदन सार्वजनिकः यस्तो छ घाइते र प्रत्यक्षदर्शीले दिएको बयान [प्रतिवेदनसहित]

काठमाडौँ । सिमलताल दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन सार्वजनिक भएको छ । चितवनको सिमलताल बस दुर्घटनाबाट बाँच्न सफल यात्रु र उक्त घटनाका प्रत्यक्षदर्शीसमेतको बयान समेटिएको उक्त प्रतिवेदन सार्वजनिक भएको हो । प्रतिवेदनमा गत असार २८ गते बिहान ३ः३० बजे चितवनको सिमलताल बस दुर्घटनाबाट बाँच्न सफल यात्रु र उक्त घटनाका प्रत्यक्षदर्शीसमेतको बयान समेटिएको छ ।…

Logo