व्यवस्थाप्रति नै निराशा बढेपछि एमाले-कांग्रेस एक ठाउँमा उभिएकाे हाेः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा दुई प्रमुख दुई दल मिलेर अगाडि बढ्न अठोट गर्दा स्वभाविक रूपमा मानिसहरूमा प्रश्न उब्जिएको बताएका छन् । मंगलबार दाङमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले ठूला दल मिल्दा लोकतन्त्र कमजोर हुने हो कि भन्ने प्रश्न उब्जिएको बताएका हुन् । त्यस्तै, कम्युनिष्ट नमिलेर कांग्रेससँग…

Logo