आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको शुक्रबार रातिसम्म नै रातको समयमा वर्षा हुने र मौसम सुधारात्मक बन्दै जाने देखिन्छ । तीन दिनयताको अवस्था हेर्ने हो भने रातको समयमा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर…

Logo