कांग्रेस प्रतिपक्षमै बस्ने इच्छा प्रचण्डले बदलिदिएः गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीका कारण एमालेसँग सहकार्य गर्नुपरेको स्पष्ट पारेका छन् । कांग्रेस जिल्ला कार्यसमिति भोजपुरले वीपी कोइरालाको ४२औं स्मृति दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रममा महामन्त्री थापाले आफूहरु प्रतिपक्षमै बसेर काम गर्ने इच्छा हुँदाहुँदै परिस्थिति फरक बनेको बताएका हुन् । ‘माओवादीको अध्यक्षले हामीसँग गठबन्धनमा रहेकाबेला…

Logo