आहा ! आबुखैरेनीको ऐनापहरा झर्ना [तस्विरहरू]

तनहुँ । बुखैरेनीको ऐनापहरा झरना पछिल्लो समय निकै चर्चित बन्दै गइरहेको छ । आन्तरिक पर्यटकको घुइँचो लाग्ने यहाँको पहरामा कला भरेर गाउँपालिकाले पर्यटकलाई आकर्षित गर्ने रणनीति बनाएको छ । ऐनापहरा पहाडलाई नै कलामा बदल्ने काम भइरहेको छ । आधुनिक कलाका रुपमा ऐना पहरामै आमाले छोरालाई ममता प्रकट गरिरहेको र परीको चित्र खोपिएको छ । त्यहाँ…

Logo