काठमाडौं । सिधाकुरा डटकमका प्रकाशक, सम्पादकसहित ३ जनाविरूद्ध मुद्दा दायर भएको छ। शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सिधाकुरा डटकमका प्रकाशक, सम्पादकसहित ३ जनाविरूद्ध मुद्दा दायर गरेको हो। सिधाकुरा डटकमको ‘द डार्क फाइल’ प्रकरणमा सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो रेकर्ड गरेको भन्ने राजकुमार तिमिल्सिनालाई विपक्षी बनाइ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान…