तपस्वि भनिएका रामबहादुर बम्जन दोषी ठहर भएका छन् । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन भण्डारीको इजलासले बम्जनलाई बालयौन दुरुपयोग मुद्दामा सोमबार दोषी ठहर गरेको हो । उनीविरुद्ध सजाय निर्धारणका लागि भने १७ गते पेसी तोकिएको छ । आफूलाई तपस्वी भन्ने बम्जनले ०७३ साउन २० गते राति करिब साढे ९ बजेतिर आश्रममा आनी बनेर बसेकी एक बालिकालाई…