काठमाडौं । यसै वर्षको नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ। सन् २०२४ को अमेरिकी चुनाव २०२० को रेखामा जो बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने उच्च सम्भावना छ। देशका जनताले आफ्नो बहुमूल्य मत जो बाइडेनलाई दिएर लगातार दोस्रो पटक राष्ट्रपति बनाउने वा यस पटक डोनाल्ड ट्रम्पलाई निर्वाचित गर्छन् त्यो भने पछि नै तय हुने छ। अमेरिकी चुनावमा…