काठमाडौं । सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरूद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ। आइतबार अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अर्यालको संलग्नता भएका देखिएपछि अर्यालविरूद्ध मुद्दा दायर गर्ने निर्णय भएको हो। टेरामक्स प्रकरण र सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्कको स्टिकर खरिद गर्ने निर्णयमा उनको संलग्नता…