प्रतिनिधि सभा बैठक बस्दै [कार्यसूचीसहित]

काठमाडौं । प्रतिनिधि सभा बैठक आज(आइतबार) बस्दै छ। नयाँ बानेश्वरस्थित् संघीय संसद भवनमा बैठक बिहान ११ बजेदेखि बस्नेछ। आजको बैठकमा विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीले दिनेछन् भने खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ। यस्तो छ सम्भावित कार्यसूची:

Logo