पशुपतिमा जुन प्रकारले धूप अक्षता गरेपनि यो सरकार ढल्ने अवस्थामा छैन: प्रमुख सचेतक बर्तौला

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले पशुपतिमा जुन प्रकारले धूप अक्षता गरेपनि यो सरकार ढल्ने अवस्थामा नभएको बताएका छन्। बुधबार प्रतिनिधि सभामा बोल्दै प्रमुख सचेतक बर्तौलाले पशुपतिमा जुन प्रकारले धूप अक्षता गरेपनि यो सरकार ढल्ने अवस्थामा नभएको बताएका हुन्। उनले ने, ‘माननीयज्यूहरूले पशुपतिमा जुन प्रकारले धूप अक्षता गरेर यो सरकार आजै ढलोस्, भोलि…

Logo