प्रतिनिधि सभाको शून्य समयमा कसले के भने?

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले शारीरिक अपाङ्गता भएका व्यक्तिको अधिकारदेखि, सडक पूर्वाधार, ठूला आयोजनामा बजेट अभाव, आगलागी पीडितलाई राहतदेखि किसानलाई मलखादको व्यवस्थालगायत विषयमा सरकारको ध्यानाकर्षण गएका छन्। सांसद विद्या भट्टराईले संविधानमा मौलिक हकको रुपमा व्यवस्था भएको अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। उनका अनुसार अपाङ्गता र अशक्त…

Logo