रास्वपाको प्रस्तावमा कांग्रेसको समर्थन

काठमाडौं । लामो समयदेखि नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समितिको माग गरिरहेको छ। विगत केहीदिन देखि कांग्रेसले प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लामिछानेमाथि सहकारी प्रकरणमा सत्यतथ्य पत्ता लगाउन सं सदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेको छ। प्रमुख प्रतिपक्षी कांग्रेसले छानबिनको माग र सत्ता…

Logo