काठमाडौं । सर्लाहीकाे ईश्वरपुर नगरपालिका वडा नम्बर–५ मा बकस रेन्युवेबल इनर्जी लिमिटेडले आधुनिक प्रविधिको प्रयोग गरी बायोमास पेलेट र ब्रिकेट उत्पादन गर्दै आएको छ । वि.सं.२०७२ सालदेखि व्यवसायिक रूपमा पेलेट र ब्रिकेट उत्पादन गर्दै आएको बकसले नवीकरणीय र सस्तो इन्धनको कल्पना गरी यो फ्याक्ट्री सञ्चालनमा ल्याएको हो । सञ्चालन आए देखिनै फ्याक्ट्रीबाट उत्पादित इन्धनको माग…