कुनैपनि ब्यक्ति वा समूहले गैरकानूनी काम गरेको छ भने कारवाही गर्न आदेश कुर्नु पर्दैनः गृहमन्त्री लामिछाने

काठमाडाैँ। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले कुनैपनि ब्यक्ति वा समूहले गैरकानूनी काम गरे कारवाही गर्न कसैकाे आदेश नपर्खिन राष्ट्रसेवक प्रहरीलाई अनुराेध गरेकाे छ। आज बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मन्त्री लामिछाने साे आग्रह गरेका हुन्। ‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको…

Logo