काठमाडौं । राष्ट्रिय सभाको नयाँ नेतृत्व चुन्ने समय नजिक आएपनि दलहरुले कसलाई उम्मेदवार बनाउँछन् भन्ने यतिञ्जेल टुंगो लागिसकेको छैन्। सत्ता गठबन्धन दलहरु नै अहिलेसम्म सदनको माथिल्लो सदनको नेता चुन्ने बिषयमा मौन देखिन्छन् भने विपक्षसँग आफ्नो उम्मेदवार खडा गरेर जिताउने अंकगणित पुग्दैन। राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यही फागुन २९ गते मंगलबार हुनेछ। १७ र १८ फागुनमा…