काठमाडौं । देशभरका कृषकहरुको साझा संस्था राष्ट्रिय कृषक समूह महासंघ राष्ट्रिय महाधिवेशनमा जुटेको छ । फागुन ५ र ६ गते नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा महाधिवेशन हुँदैछ । नयाँ नेतृत्व चयनका लागि हुने महाधिवेशनमा नेतृत्वका आकांक्षीहरुले चुनावी अभियानलाई तिब्रता दिएका छन् । अध्यक्षका लागि सस्थापक अध्यक्ष उद्धव अधिकारी, महासचिब रीता बस्ताकोटी, उपाध्यक्ष पञ्चकाजी श्रेष्ठ चुनावी…