नामिबियाविरुद्ध नेपाल अलआउट, शीर्ष ब्याटरले नै छुन सकेनन् दोहोरो रन

घरेलु टोली नेपाल आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्धको उद्घाटन खेलमा अलआउट भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४.१ ओभरमा अलआउट हुँदै १३२ रनमा समेटिएको हो । नेपालका कुनैपनि खेलाडीको आज ब्याटिङ सम्झनलायक रहेन । निकै खराव सुरुवात गरेको नेपालका लागि भीम सार्कीले सर्वाधिक…

Logo