घरेलु टोली नेपालले क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजमा विजयी सुवात गरेको छ । बिहीवार भएको पहिलो खेलमा क्यानडामाथि नेपालले ७ रनको रोमाञ्चक जित दर्ता गरेको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा जितका लागि दिएको २२५ रनको विजयी लक्ष्य पछ्याएको क्यानडा ४७ ओभरको पाँचौं बलमा अलआउट हुँदै २१७ रनमा समेटिएको हो । जितको मुखमा पुगेको क्यानडा फिनिसिङमा चुक्दा…