अर्धशतक बनाएका कुशल भुर्तेल आउट

क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपाललाई ठूलो झट्का लागेको छ । ओपनिङ ब्याटर कुशल भुर्तेल आउट भएका हुन् । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि अर्धशतक बनाइसकेका कुशल ६२ रन बनाउँदै आउट भएका हुन् । उनी १८औं ओभरको तेस्रो बलमा रनआउट भएका हुन् । सो क्रममा उनले ९ चौका र एक छक्का…

Logo