सचिन र उदयको शतकमा भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य

दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा भारतले नेपाललाई विशाल लक्ष्य प्रस्तुत गरेको छ । दक्षिण अफ्रिकाको माङ्गाउग ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित ५० ओभरमा मात्र ५ विकेट गुमाउँदै २९७ रन बनाएको हो । भारतका लागि भारतका कप्तान उदय सहारान र सचिन दासले शतकीय इनिङ…

Logo