न्युजिल्याण्डविरुद्ध अपराजित नेपालको यात्रा

शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरू भएको आइसिसी यू-१९ विश्वकपको १५औं संस्करणअन्तर्गत नेपाली क्रिकेट टोलीले भोली अर्थात् आइतबार न्युजिल्याण्डसँग खेल्दैछ। ८ वर्षपछि युवा विश्वकपमा फर्किएको नेपालले आठौंपटक प्रतिस्पर्धा गर्दैछ । नेपालको समूह डीमा तीन टेस्ट टोली न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् । नेपालका तीन वटै प्रतिद्वन्द्वी यसपटकका उपाधि दाबेदार टोली हुन् । नेपालले समुहको पहिलो खेल आइतबार…

Logo