अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । १५ वर्षअघि एक युवकको हत्या गरेको मुद्दामा जिल्ला अदालत सुर्खेतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले सिंहलाई जिल्ला अदालत सुर्खेतले पक्राउ गर्न अनुमति दिएको बताए ।उनले भने, ‘अदालतबाट पञ्चा सिंहलाई पक्राउ गर्न…