रवि लामिछाने आफ्नो खातामा जम्मा भएको भनिएको एक करोड ८० लाख रुपैयाँ बैंकको भौचर अनुसारको रकम जम्मा नभएको दाबी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो खातामा सहकारीको रकम जम्मा भएको भन्ने कान्तिपुर दैनिकको समाचारको खण्डन गरेका छन् । सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर सभापति लामिछानेले आफ्नो खातामा जम्मा भएको भनिएको एक करोड ८०…