काठमाडौं । संसदको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ आइतबार झोक्किएका छन् । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकबारेको छलफल चलिरहँदा सदस्यहरुले सुटुक्क पास गर्न खोजिएको भनाइ राखेको भन्दै उनी झोक्किएका हुन् । ‘मैले यो विषयलाई गम्भीरतापूर्वक लिएको छु । केही नेपाल ऐन संशोधन गर्न बनेको जुन…