प्रधानमन्त्री बालेनलाई मोदीकाे बधाई

काठमाडौं । नेपालको ४३औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका बालेन्द्र (बालेन) शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हार्दिक बधाई दिएका छन् । शुक्रबार एक विशेष सन्देश जारी गर्दै प्रधानमन्त्री मोदीले शाहको कार्यकालको सफलताको कामना गरेका हुन् । सामाजिक सञ्जालमार्फत शाहलाई सम्बोधन गर्दै मोदीले भनेका छन्, "नेपालको प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएकोमा श्री बालेन्द्र शाहजीलाई म हार्दिक बधाई ज्ञापन…

Logo