रास्वपाको अभिमुखीकरण कार्यक्रम सुरु, अझै पुगेनन् रवि-बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास र जिम्मेवारीबारे प्रशिक्षित गर्न आयोजित अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा आयोजित कार्यक्रममा उपाध्यक्षद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले घन्टी बजाएर कार्यक्रम उदघाटन गरेका हुन् । कार्यक्रममा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन शाह भने अझै पुगेका छैनन्…

Logo