साउदीको रास तनुरा तेल केन्द्रमा आक्रमण

रियाद । साउदी अरेबियाको पूर्वी क्षेत्रमा रहेको रास तनुरा तेल प्रशोधन केन्द्रमा आक्रमण भएको आशंका गरिएको छ। घटनापछि केन्द्रबाट ठूलो आगो बलिरहेको दृश्य सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ। कतारस्थित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले पूर्वी साउदीको रणनीतिक महत्व बोकेको उक्त केन्द्रमा आक्रमण भएको देखिएको जनाएको छ। यद्यपि आक्रमण कसले गरेको हो भन्नेबारे कुनै औपचारिक पुष्टि…

Logo