घण्टीमय देश, वास्तविकता के ? [भिडियो]

काठमाडौं । चुनाव आउन अब ३ दिन मात्र बाँकी छ । प्रमुख राजनीतिक दलहरू आ–आफ्नै रणनीतिमा व्यस्त छन् । नेपाली काँग्रेसले अन्तिम समयमा आमसभालाई तीव्र बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह रोड शोमा सक्रिय देखिएका छन् । नेकपा एमालेले ठूला आमसभा भन्दा घरदैलो अभियानलाई प्राथमिकता दिएको छ भने…

Logo